चौथो नगर विकास योजना सार्वजनिकीकरण सम्बन्धमा

बन्दिपुर नगरपालिकाको चौथो नगरपरिषद्ले पारित गरेका नीति योजना तथा कार्यक्रमहरूको सार्वजनिकीकरण कार्यक्रम नेपाल सरकारका वन तथा भूसंरक्षण मन्त्री माननीय शंकर भण्डारी ज्यूको प्रमुख आतिथ्यतामा यहि पौष महीनाको २९ गते विहान ठीक १० बजे खड्गमाई देवी मन्दिर परिसर बन्दिपुर तनहूँमा  आयोजना हुने भएकाले वडा नागरिक मञ्चका सबै सदस्य महानुभावहरू टोल सुधार समितिका सदस्यहरू स्थानीय बुद्दिजिवीहरू सम्पूर्ण राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरू विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू सुभेच्छुक पत्रकार एवम् सरोकारवाला सबै नगरवासीहरूलाई हार्दिक आमन्त्रण गर्दछु --- कार्यकारी अधिकृत ।

बन्दीपुर नगरपालिकाको संक्षिप्त परिचय

Bandipur (Devanagiri बन्दीपुर) is a hilltop settlement and a municipality in Tanahu District, (Gandaki Zone) of Nepal. This municipality was established in 18 May 2014 by merging with existing Dharampani and Bandipur VDCs.[1][2] Because of its preserved, old time cultural atmosphere, Bandipur has increasingly been coming to the attention of tourism. At the time of the 2011 Nepal census it had a population of total (Bandipur and Dharampani) 15591 people living in 3750 individual households.[3]