FAQs Complain Problems

समाचार

चौथो नगर विकास योजना सार्वजनिकीकरण सम्बन्धमा

बन्दिपुर नगरपालिकाको चौथो नगरपरिषद्ले पारित गरेका नीति योजना तथा कार्यक्रमहरूको सार्वजनिकीकरण कार्यक्रम नेपाल सरकारका वन तथा भूसंरक्षण मन्त्री माननीय शंकर भण्डारी ज्यूको प्रमुख आतिथ्यतामा यहि पौष महीनाको २९ गते विहान ठीक १० बजे खड्गमाई देवी मन्दिर परिसर बन्दिपुर तनहूँमा  आयोजना हुने भएकाले वडा नागरिक मञ्चका सबै सदस्य महानुभावहरू टोल सुधार समितिका सदस्यहरू स्थानीय बुद्दिजिवीहरू सम्पूर्ण राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरू विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू सुभेच्छुक पत्रकार एवम् सरोकारवाला सबै नगरवासीहरूलाई हार्दिक आमन्त्रण गर्दछु --- कार्यकारी अधिकृत ।