FAQs Complain Problems

जलवायु अनुमान सम्बन्धी सुचना

पूर्वीमध्य बिंगालको खाडीमा रहेको न्त्यून-चापीय प्रणाली हाल चक्रिात (Cyclonic Storm) यास्(YAAS) मा परिणत भैसके को छ। यो चक्रपात उत्तर-उत्तरपसिम सनेक्रममा भोलि मंगलबार (जेठ ११) गते धेरै शक्तिशाली चक्रपात (Severe Cyclonic Storm) मा परिणत हनुे र बुधबार (जेष्ठ १२) गते सम्ममा अति धेरै शसिशाली चक्रपात (Very Severe Cyclonic Storm) मा परिणत हुने देखिन्छ। उक्त चक्रपातको केही असर आउँदा केही दिनमा नेपालको भूभागमा समेत पर्ने सम्भावना रहेकोले सबैलाई मौसम सजग रहन अनुरोध छ।

नेपाल सरकार

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

जारी मितिः २०७८/०२/१० दिउँसो ३ः०० बजे