FAQs Complain Problems

योजना तथा परियोजना

"कोशिश" (राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्बन संगठन )को अयोजनामा सामुदायिक मानसिक स्वास्थ्यलाई सरकारको स्वास्थ्य प्रणालिमा मुल प्रवाहिकरण परियोजना हस्तान्तरण कार्यक्रम

"कोशिश" (राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्बन संगठन )को अयोजनामा सामुदायिक मानसिक स्वास्थ्यलाई सरकारको स्वास्थ्य प्रणालिमा मुल प्रवाहिकरण परियोजना हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम मितिः २०८०/०८/२८

मुकुन्देश्वरी पैदल मार्ग - अवधारणा चित्र ( Bandipur Mini-Great Wall )

बन्दिपुर बजार - थानीमाई - भञ्यांङ्ग - मकुन्दसेन गडी जोड्ने पैदल मार्गको अवधारणा चित्र तयार गरि काम अगाडी बढि सकेको छ।

अवधारणाको भिडियो

बन्दिपुर सिसाको भ्यु पोईन्ट

बन्दिपुर प्राकृतिक मनोरमता र सास्कृतिक सम्पदाले भरिपुर्ण रहेको छ। बन्दिपुर गाउँपालिकाको सम्पदाहरु झल्कने गरि वडा नं.