"बन्दिपुर दौडको शान, पहाडकी रानी बन्दिपुर नगरकी पहिचान"
मुल नारा सहित मिति २०७६ माघ १ सम्पन्न तेस्रो डुम्रे-बन्दिपुर मिनि म्याराथनमा बिजयीहरुको विवरण
क्र.स. विजयी समय प्रतियोगिता स्थान
१
डुम्रे बजारबाट बन्दिपुर गाउँपालिकाको कार्यालयको प्राङ्गणसम्म ८.६ कि.मि.को मिनि माराथुन प्रतियोगिता यहि माघ १ गते हुनेछ।
शुरु हुने स्थान : डुम्रे बजार
समय: विहान ७ बजे
पुरस्कारहरु:
वोडीस्वारा धानखेत समिति बन्दिपुर बन्दिपुर - २
कटहरे पाटो कृषक समुह बन्दिपुर - १
हिमशिखर बहुउद्देशिय सहकारी बन्दिपुर -३
फारमको नमुना यसैसाथ संलग्न राखिएको छ। कृपया Download गरी हर्नुहोस्।
बन्दिपुर गाउँपालिकाको क्षेत्राधिकार भित्रको नदिजन्य पदार्थ संकलन तथा विक्री सम्बन्धि शिलबन्दी बोलपत्र सुचना
२०७६-०४-१४