FAQs Complain Problems

समाचार

न्यानो सिरक वितरण - माघ १

माघ १ गते गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, माननीय श्री विकास लम्साल, प्रदेश नं. ५ माननीय संसद श्री दिनेश पन्थी, गण्डकी प्रदेश तनहुँबाट माननीय संसद आशा कोईराला एवम् अन्य विशिष्ठ ब्यक्तित्त्वहरुको हातबाट

बन्दिपुर गाउँपालिका अन्तर्गतका २३२ जना ७० वर्ष माथिका एकल जेष्ठ नागरिकहरुलाई न्यानो सिरक वितरण गरियो।