समाचार
फोटो ग्यालरी
मिति २०७६-०८-१७ गत बन्दिपुर गाउँपालिका अध्यक्ष श्री पुर्ण सिंह थापाको अध्यक्षतामा अयोजना गरिएको विश्व अपाङ्गता दिवसको अन्त्रक्रियात्मक कार्यक्रमका केहि झलकहरु
विगत ३ दशकभन्दा बढि समयदेखि बन्दिपुर शिक्षा विकासमा अग्रणी भुमिका खेलेको नोट्रेडेम माविका संस्थापक ज्युहरु( सिस्टरहरु) सिस्टर एभेन्जेला, सिस्टर बार्बरा, सिस्टर मेरियम, सिस्टर आड्रे र सम्पुर्ण नोट्रडेम परिवारलाई अभिनन्दन गरि रहदाँको केहि झलकहरु।
आ.व. २०७६/०७७ को प्रथम चौमासिक प्रगति प्रतिवेदन
सार्वजनिक सुनुवाई कार्यक्रम
स्थानः बन्दिपुर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय - सभाहल
मितिः २०७७/०७/३०
बन्दिपुर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, तनहुँको गरिमामय प्रमुख प्रशासकीय अधिकृत पदमा सरुवा भई आउनु हुने नरहरि सापकोटा ज्युलाई बन्दिपुर गाउँपालिकाले स्वागत गरि रहँदाको केही झलकहरु
बन्दिपुर गाउँपालिका गाउँ सभाको पाँचौँ अधिवेशनमा बन्दिपुर गाउँपापलिकाको नीति तथा कार्यक्रम २०७६, बन्दिपुर गाउँपालिकाको आर्थिक विनियोजन विधेयक २०७६ र बन्दिपुर गाउँपालिकाको आर्थिक ऐन २०७६ प्रस्तुत भएको थियो र विधेयकहरु सभाबाट पारित पनि भयो ।
खड्कदेवी मन्दिर निर्माणार्थ सहयोग
बन्दिपुर-छिम्केश्वरी तमु समाज,
बन्दिपुर तमु समाज, पोखरा र
आईत बहादुर गुरुङ्ग
बन्दिपुर ०४ मा अवस्थित खड्कदेवी मन्दिर
बन्दिपर बजार सरसफाई अभियान २०७५
यहि मिति २०७५ फागुन १७ गते सरसफाई अभियान संयोजक समिति, भानु मा वि, बन्दिपुर गाउँपालिका र स्थानीयको सहभागितामा
भानु माविदेखि थानीमाई र बसपार्क वरपर दुई टोली बनाएर सरसफाई पहिलो दिनको
कार्यक्रम सम्पन्न गरियो। प्रत्यक हप्ताको शुक्रबार जनचेतना, सरसफाई कार्यक्रम र सरसफाई साधन वितरण कार्यक्रम हुनेछ।
खुल्ला दोस्रो बन्दीपुर दौड प्रतियोगिता
तथा ज्येष्ठ एकल महिला न्यानो कपडा विरतरण कार्यक्रम २०७५, माघ १ गते सम्पन्र भयो।
५ दिने तालिमममा बन्दिपुर गाउँ पालिका अन्तरगतका सम्पुर्ण वालविकास कक्षाका शिक्षिका/शिक्षकहरुको सक्रिय सहभागिता रहेको थियो।
समापन कार्यक्रममा सहभागीहरुबाट पनि आफ्नो भनाई प्रस्तुत भएको थियो।
गाउँपालिका अध्यक्ष र उपाध्यक्षबाट कार्यक्रममा सहभागीहरु र प्रशिक्षकलाई प्रमाण-पत्र प्रदान गरियो ।
५ दिने कार्यक्रम अध्यक्ष ज्युले समापन गर्नु भयो।
बन्दिपुर गाउँपालिका, गाउँसभाको अधिवेशन
मिति २०७५ पौष १९ दिनको २ वजे
मुख्य प्रस्तावित विधेयकहरु
१. पुर्बाधार विकास
२.शिक्षा विकास
३. कृषि विकास
३४ सदस्यीय सभाको केहि दृश्यहरु
बन्दिपुर गाउँपालिकाको आयोजनामा संचालित ५ दिने ( २०७५ पौष १६ गतेदेखि २० गते सम्म ) मण्टेश्वरी विधिम आधारित तालिम उद्घाटन गर्नुहुंदै गाउँपालिका अध्यक्ष पुर्ण सिंह थापा।
उँहाले बन्दिपुरको विकासमा शिक्षाको महत्त्व र सिकाईको तरिकाबारेमा बोल्नु भएको थियो।
ना.नि. रामकृष्ण अधिकारी
नपाल प्रहरी इकाई, बन्दिपुरको सक्रियतामा बन्दिपुर ०४ र ०२ का विभिन्न टोलहरुमा गई लागुपदार्थ ( गाँजा ) नष्ट गर्ने कार्यक्रमको झलक
२०७५ जेठ २३
माननिय श्री लेख बहादुर थापा मगर
भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश
२०७५-०५-०६
बन्दिपुर गाउँपालिका शिक्षा शाखाद्वारा २०७५-०३-१३ मा अतिरिक्त क्रियाकलाप सँचालन गर्दा, उपहार प्रदान गर्दै गाउँपालिका उप-प्रमुख करुणा गुरुङ्ग र वि.नि. बुद्धि सागर खनाल