FAQs Complain Problems

बन्दिपुर

Read More

बजार क्षेत्र

Read More

प्याराग्लाइडि‌ङ्ग

Read More

रामकोट-बन्दिपुर जोड्ने साईकल लेन

Read More

बन्दिपुर गाउँपालिकाको संक्षिप्त परिचय

बन्दिपुर गाउँपालिका, गण्डकी प्रदेश तनहुँ जिल्लामा पर्यटकीय महत्त्व बोकेर १०२ बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको सानो तर विविधताले सजिएको सुन्दर गाउँपालिका हो। आ.व. २०७०/७१ (२०७१ बैशाख २५ गते) मा साविक धरमपानी र बन्दिपुर गाउँ विकास समितिहरुलाई समेटेर बन्दिपुर नगरपालिका घोषणा गरिएको थियो। वि.स. २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम भएसंगै साविक बन्दिपुर नगरपालिका, घाँसीकुवाका गा.वि.सका १ र ९ वडाहरु र केशवटार गा.वि.सका १, ८ र ९ वडाहरुलाई समावेश गरि ६ वडाहरु सहितको बन्दिपुर गाउँपालिका घोषणा भएको हो।

नयाँ वडा समावेश गा.वि.स./नगरपालिका जनसंख्या (२०६८) क्षेत्रफल
बन्दिपुर (१) र घाँसीकुवा (९) ४३७५ १३.१२
बन्दिपुर(२,३) ३२६० १८.०२
घाँसीकुवा(९) र केशवटार(१,८,९) २४२३ १५.५२
बन्दिपुर (४,६) ३९४४ १०.५०
बन्दिपुर (५,७) २८६९ १३.९०
बन्दिपुर(८-११) ३१४१ ३०.४७
  जम्मा २००१३ १०१.५३

 

 

बन्दिपुर, तनहुँ जिल्लाको पुरानो सदरमुकाम हो। यो शहर मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडका तनहुँ, कास्की, लम्जुङ्ग, गोर्खा र मनाङ्गको लागि दक्षिणबाट सामान ल्याउने मुख्य व्यापारिक नाकाको रुपमा विकास भएको थियो। यस ठाउँबाट बि.स. २०२५ सालमा सदरमुकाम दमौली सारिए पनि सांकृतिक सम्पदा र प्राकृतिक मनोरमताको प्रचारप्रसारसंगै बन्दिपुर व्यापारिक नाकाबाट पर्यटकीय स्थानको रुपमा विश्वभर नै प्रसिद्धि छ।

 

सूचना तथा समाचार

जन प्रतिनिधि

बन्दिपुर गाउँपालिका, गाउँ कार्यपालिकाका पदाधिकारीहरुको विवरण

सुरेन्द्र बहादुर थापा
गाउँपालिका अध्यक्ष
surendrathapabandipur@gmail.com
९८४६७२३७३९
पञ्च माया गुरुङ्ग
गाउँपालिका उपाध्यक्ष
९८४१७१३६५९

कर्मचारी

बन्दिपुर गाउँपालिका, गाउँ कार्यपालिकाका पदाधिकारीहरुको विवरण

Services

सेवा प्रकारः- सामाजिक सुरक्षा भत्ता
सेवा समयः- तुरुन्त (बुझ्नु पर्ने भएमा ७ दिन)
जिम्मेवार अधिकारीः- वडा सचिव / स्थानीय पञ्जिकाधिकारी / सामाजिक सुरक्षा शाखा
सेवा दिने कार्यालयः- वडा कार्यालय ( सम्बन्धित) / सामाजिक सुरक्षा शाखा ( गापा)
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१. सामाजिक सुरक्षा भत्ता परिचय पत्र वा नागरिकता प्रमाण पत्रको प्रतिलिपि

यदि नभएको खण्डमा

क. आमा वावुको नाम र नागरिकता विवरण प्रष्ट खुल्ने कागजातको प्रतिलिपि

ख. संरक्षकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि

सेवा प्रकारः- सामाजिक सुरक्षा भत्ता
सेवा समयः- तुरुन्त (बुझ्नु पर्ने भएमा ७ दिन)
जिम्मेवार अधिकारीः- वडा सचिव / स्थानीय पञ्जिकाधिकारी / सामाजिक सुरक्षा शाखा
सेवा दिने कार्यालयः- वडा कार्यालय ( सम्बन्धित) / सामाजिक सुरक्षा शाखा ( गापा)
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१. नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि ( जेष्ठ नागरिक, विधवा, एकल महिला सुरक्षा )

२. जन्म दर्ता प्रमाण पत्र र आमा वाबुको (सुचक/अभिभावक/संरक्षक) नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ( दलित बाल बालिका  पोषण सुरक्षा )

३. विवाह दर्ता प्रमाणपत्रको र पतिको मृत्यु दर्ता  प्रमाण पत्रको प्रतिलिपि ( विधवा )

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- तुरुन्त (बुझ्नु पर्ने भएमा ७ दिन)
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय ( सम्बन्धित)
सेवा शुल्कः- मृ्त्यु भएको(प्रमाणित) ३५ दिन भित्र - निशुल्क / ३५ दिन कटेमा रु ५०/- सम्म
आवश्यक कागजातहरुः-

१. मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ( नागरिकता बनेको भएमा)

२. सुचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३. विदेशी भएमा सुचक र मृतकको राहदानी, पवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- तुरुन्त (बुझ्नु पर्ने भएमा ७ दिन)
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय ( सम्बन्धित)
सेवा शुल्कः- बसाईसराई मितिको ३५ दिन भित्र - निशुल्क / ३५ दिन कटेमा रु ५०/- सम्म
आवश्यक कागजातहरुः-

१. सुचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि;

२. बसाइँसराईको लगत हस्तान्तरण फारमको सक्कल प्रति।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- तुरुन्त (बुझ्नु पर्ने भएमा ७ दिन)
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय ( सम्बन्धित)
सेवा शुल्कः- प्रमाण पत्र जारी मितिको ३५ दिन भित्र - निशुल्क / ३५ दिन कटेमा रु ५०/- सम्म
आवश्यक कागजातहरुः-

१. सुचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

२. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- तुरुन्त (बुझ्नु पर्ने भएमा ७ दिन)
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय ( सम्बन्धित)
सेवा शुल्कः- विवाह मितिको ३५ दिन भित्र - निशुल्क / ३५ दिन कटेमा रु ५०/- सम्म
आवश्यक कागजातहरुः-

१. दुलहा र दुलहीको नागरिकता प्रमाण पत्रको प्रतिलिपि;

२. कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुतावासबाट प्रमाणित अधिकृत वारेसनामा;

३. दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागत;

४. दुवै जनाको हालै खिचेको अटो साईजको फोटो

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- तुरुन्त (बुझ्नु पर्ने भएमा ७ दिन)
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय ( सम्बन्धित)
सेवा शुल्कः- जन्मेको ३५ दिन भित्र - निशुल्क / ३५ दिन कटेमा रु ५०/- सम्म
आवश्यक कागजातहरुः-

१. आमा/वाबुको नागरिकताको प्रतिलिपि;

२. स्वास्थ्य संस्था/अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन;

३. घरमा जन्म भएको भए पछिल्लो खो दिएको प्रमाण;

४. अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता गर्नुपर्ने ब्यक्ति स्वयंलाई उपस्थित गराउने वा सम्बन्धित वडा बाट जन्म दर्ता गर्नु पर्ने ब्यक्तिको जन्म प्रमाणीत गरेको कागज

५. विदेशी भएमा बाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि  तथा सम्बन्धित स्थानीय तहको वडा मा बसोबास रहेको प्रमाण;

६. भारतीय भएमा भारतीय नागरिक भनी पहिान खुल्ने प्रमाण;

७. बाबय वेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र ।

जानकारी

मिति
वैदेशिक रोजगारीमा गएर मृत्यु भएका कामदारका परिवारले दिने निवेदन फारमको ढाँचा 02/22/2023 - 11:47
आ.व. २०७९/८० दोस्रो त्रैमासिक लाभग्राहि सूचि 01/23/2023 - 11:56
आ.व. २०७९/८० प्रथम त्रैमासिक - सामाजिक सुरक्षा भत्ता लाभग्राही विवरण 10/22/2022 - 11:12
कोरोना महामारीबाट अभिभावक गुमाएका बालबालिकाहरुले राहत अनुदान - निवेदनको ढाँचा 08/25/2022 - 10:34
कर्मचारी विदा निवेदन 08/25/2022 - 10:41
आ.व. २०७८/७० बार्षिक प्रतिवेदन - अनुसुचि १० 08/22/2022 - 11:04
आ.व. २०७८/७९ चौथो त्रैमासिक - सामाजिक सुरक्षा भत्ता लाभग्राही विवरण 06/22/2022 - 10:49
आवेन फारम - प्राविधिक सहायक 01/23/2022 - 11:34
अपाङ्गता आवेदन फारम 01/22/2021 - 13:42
अङ्गिकृत नागरिकता फारम - अनुसुचि ७ 12/29/2019 - 13:54
पञ्जिकरण ( घटना दर्ता सम्बन्धी) नागरिक वडापत्र 10/21/2019 - 16:05
साना सिंचाई कार्यक्रमबाट सहयोगको लागी दिनुपर्ने निवेदन , २०७६ 09/06/2019 - 12:22
प्रधानमन्त्री रोजगार कार्यक्रम संशोधित अनुसुचि १ 03/19/2019 - 16:25
बन्दिपपुर गाउँपालिका, वडा स्तरिय नागरिक वडापत्र, २०७५ 02/12/2019 - 12:41
बन्दिपुर गाउँपालिका सामाजिक सुरक्षा, दोस्रो चौमासिक, २०७५ पाउने लाभग्राहीहरूको नामवली र रकम 02/12/2019 - 12:08

Pages